नियम ४
समन्वय गर्नु पर्ने
– प्राधिकरणले भौतिक विकास योजना तथा आयोजना सञ्चालन गर्दा नेपाल सरकारका सम्बन्धित निकाय, स्थानीय निकाय तथा अन्य संस्थासँग समन्वय गरेर मात्र कार्य गर्नु पर्नेछ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली,२०६८
परिच्छेद - ३
नियम ८: निर्देशित जग्गा विकास कार्यक्रमको सञ्चालन सम्बन्धी व्यवस्था -नियम ९: जग्गा एकीकरण कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्था -नियम १०: जग्गा छुट्याउनु पर्नेनियम ११: एउटै कित्ता कायम गर्नेनियम १२: जग्गा वितरण गर्ने –नियम १३: आफैले जग्गा लिन सक्नेनियम १४: आयोजना हस्तान्तरण गर्न सक्ने -नियम १५: स्थानीय निकायले जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सक्ने -